
दाङ, १ जेठ । देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।
देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको हो । भारतपट्टीको क्षेत्रमा समस्या आउँदा यहाँ विद्युत् आपूर्ति हुन नसकेको उनको भनाइ छ ।



लाइभदाङ । २ जेष्ठ २०८२, बिहीबार २१:१४ बजे