सचिवमा अर्जुनकुमार योगी (११५७) र बालिका लम्साल (१००५) निर्वाचित भएका छन् । योगी संस्थापन इतर र लम्साल संस्थापन समूहका हुन् । त्यस्तै सहसचिवमा राजु आचार्य (१०५२) र सुवोध कुमार डाँगी (१०३४) विजयी भएका छन् । आचार्य संस्थापन इतर र डाँगी संस्थापन समूहका हुन् । संस्थापन इतर समूहलाई कांग्रेस केन्द्रिय सदस्य सदस्य एवम् पूर्व मन्त्री दिपक गिरीको समर्थन छ ।
लाइभदाङ । १२ मंसिर २०७८, आईतवार ०८:०० बजे