दाङमा घरभित्र पसेको भल

दाङ, २२ असार । गएरातिदेखि भएको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल । तस्बिरः कुलदीप न्यौपाने/रासस