लुम्बिनी प्रदेश : बिशेष अधिवेशन अन्त्य

तुलसीपुर
२९ साउन / लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हो ।


प्रदेश प्रमुख अमिक शेरचनले  अधिवेशन अन्त्य गरेका हुन् ।