शान्तिनगर–१ मा माओवादीका पुन बिजयी

दाङ,३१ बैशाख ।

शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादीका जंगबहादुर पुन बिजयी भएका छन् । उनले ५ सय ४० मत ल्याएर बिजयी भएका हुन ।


उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५ सय १७ मत ल्याएका थिए । त्यसैगरी एमालेका थम्मन कनौले २ सय ८४ मत ल्याएका थिए ।