तुलसीपर ९ को कैलाश नगर टोलमा कमिटि गठन

तुलसीपुर, १२ असोज । तुलसीपुर वडा न.९ को कैलासनगर टोलमा कमिटि गठन गरिएको छ ।

टोल कमिटिको अध्यक्षमा पार्वती बुढा र सचिबमा उमा सुनार रहेको ११ सदस्य टोल कमिटी गठन गरिएका छ । पार्टीका वडा अध्यक्ष मदन प्रकाश हमाल अध्यक्षतामा भएको कार्यक्रमले टोल कमिटि गठन गरेको हो ।


त्यस अवसरमा बक्ताहरुले तुलसीपुर ९ मा टोल स्तरमा कमिटि विस्तार भएसंगै पार्टीले गति लिएको बताएका छन् । कार्यक्रममा नगर कमिटी सल्लाहकार द्रोण प्रशाद केसी र वडा कमिटी उपाध्यक्ष क. पुस्ताराम खरेलको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा कमिटी सदस्य सुदर्शन शर्माले गरेका थिए ।