दाङको तुलसीपुरमा भारी बर्षा

तुलसीपुर, ३० जेठ। दाङको तुलसीपुरमा भारी बर्षा भएको छ ।

शुक्रबार विहान साढे ७ बजेदेखि भारी बर्षा भएको हो ।


बर्षा हुँदा सितल महसुस गरिएको छ । मकै गोडेका किसानहरुलाई पनि बर्षादले सहज बनाएको छ ।