तुलसीपुर
१२ जेठ / तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले नयाँ मेयरलाई ऋणको भारी नभई उल्टै नगदसहित पद हस्तान्तरण गरेको बताएका छन् ।
तुलसीपुरमा नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा उनले नयाँ मेयरलाई उल्टै १७ करोड नगदसहित पद हस्तान्तरण गरेको बताए ।
अहिले ऋणमा लागेको भनि गलत प्रचार भएको उनी बताउछन् । उनले निर्वाचनकै क्रममा बाँकी रहेको सबै दायित्व तिरिसकेको समेत बताए ।
लाइभदाङ । १२ जेष्ठ २०७९, बिहीबार १७:३७ बजे