शान्तिनगरमा यसरी भयो गठबन्धनको भागबन्डा

तुलसीपुर
१० वैशाख /दाङको शान्तिनगर गाउँपालिकामा पनि सत्तापक्ष गठबन्धनले भागबन्डा गरेको छ ।

गाउँपालिका प्रमुखमा काँग्रेसलाई दिने र उप्रमुखमा माओवादी केन्द्रलाइ दिने सहमति भएको छ । त्यस्तै ४ वटा वडा काँग्रेसले लिने र तीन वटा वडा माओवादी केन्द्रले लिने सहमति भएको छ ।

जसमा वडा नं.१,५ र ७ माओवादी केन्द्र र बाँकी अन्य वडा काँग्रेसले लिने सहमति भएको हो ।


May be an image of text

May be an image of textMay be an image of text that says 'अन्तमा आज बसेको गठबन्धनको बैठकको माधि उल्लेखित निर्णयलाई अक्षरंश पालना गरेर स्थानीय तहको निवांचनमा गठबन्धनका साभा उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी बनाउने गरी प्रतिबद्दता सहित बैठक सम्पन्न भयो भलक के.सी. ने.का सभापति नेव वहादर रोका खम्वु जैसी नेकपा (माओबादी केन्द्र) जिवराज पुन नेकपा एस जसपा'