
दाङ,३ माघ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबा राजीनामा दिने भएका छन् ।
उनले आईतबार प्रदेशसभामा राजीनामा दिने घोषणा गरेका छन् । उनले दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकालागि प्रदेशसभामा राजीनामा दिने घोषणा गरेका हुन् ।
रुकुमपश्चिम–दाङ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशबाठठ राजीनामा दिएर फागुन १२ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका हुन् । यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।



लाइभदाङ । ४ माघ २०८२, शनिबार २३:०१ बजे