
तुलसीपुर, ९ भदाै ।
रूकुमेली महिला सञ्जाल तुलसीपुरकाे अध्यक्षमा दुर्गा खड्कालाई चयन गरिएकाे छ । जसकाे उपाध्यक्षमा मधु खड्का र जानकी अधिकारी, महासचिबमा पुष्पा खड्का, काेषाध्यक्षमा निर्मला वली(कठायत), सहकाेषाध्यक्षमा पुजा खड्का र सचिबमा राधा केसीलाई चयन गरिएकाे छ ।
त्यस्तै सदस्यहरूमा ईन्दिरा वली, कमला वली, दुर्गा देवकाेटा र दिप कुमारी खत्रीलाई चयन गरिएकाे छ । त्यस्तै सल्लाहकारमा संस्थापक अध्यक्ष मिनाकुमारी केसी, चम्फा कुमारी कठायत र नन्दा कुमारी खड्कालाई चयन गरिएकाे छ ।
संस्थापक अध्यक्ष केसीकाे अध्यक्षतामा याे संस्था स्थापना गरिएकाे हाे । रूकुमबाट दाङ झरेका महिलाहरूले सामाजिक काम गर्नकालागि उक्त संस्था स्थापना गरेका हुन् ।
याे संस्थाले विरामीलाइ रक्तदान, मानव सेवा आश्रितलाई सहयाेग तथा बजार सरसफाईलगायतका सामाजिक कार्यमा जाेडिदै आएकाे छ ।



लाइभदाङ । ९ भाद्र २०८२, सोमबार २१:४३ बजे