दाङका एक संक्रमितको बाँकेमा मृत्यु

दाङ
९ भदौ / दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३ निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको हो ।


उनको भदौ ५ गते भेरी अस्पतालमा भर्ना भएको थियो ।