आर्थिककै कारण खेल खेल्नबाट बञ्चित भए तुलसीपुरका खेलाडी

दीपक बोहरा दाङ,५ वैशाख । कैलालीको गौरीगंगा नगरपालिकाले तुलसीपुर उपमहानगरपालिकालाई महिला फुटबल खेलाडी सहभागिताकालागि निमन्त्रणा गर्‍यो । त्यो अनुसार महिला फुटबल खेलाडी लैजानकालागि तयारी पनि गरिएको थियो । तर, उपमहानगरपालिकाले बजेट अभाब भन्दै आर्थिक जोहो नगरेपछि खेलाडीहरु खेलमा सहभागि हुन नसक्ने भएका छन् ।‘हामीले उपमहानगरपालिकामा जाँदा मेयरले तोक समेत लगाउनु … Continue reading आर्थिककै कारण खेल खेल्नबाट बञ्चित भए तुलसीपुरका खेलाडी