चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा गैरे
तुलसीपुर, ३० फागुन । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल गैरेलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको छैठौं अधिवेशनले गैरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा झग्गु भण्डारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा हिमाल महरा, … Continue reading चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा गैरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed