दाङ १ : एमालेका उम्मेदवार शर्माको जमानत जफत
तुलसीपुर,२५ फागुन । एमालेबाट दाङ १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेवतीरमण शर्माको जमानत जफत भएको छ । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ । जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर, … Continue reading दाङ १ : एमालेका उम्मेदवार शर्माको जमानत जफत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed