तुलसीपुर, २४ फागुन । दाङ १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणी चौधरीकाे जमानत जफत भएको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका चौधरीकाे जमानत जफत भएको हो । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेकाे छ … Continue reading मेटमणी चौधरीकाे जमानत जफत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed