घोराही–तुलसीपुरको काम गर्ने ठेकेदार केही महिनाभित्र टुंगिन्छः महासचिब पोख्रेल

तुलसीुपर, ६ जेठ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले चालु बर्ष भित्रै घोराही तुलसीपुरको चारलेनको काम सुरु हुने बताएका छन् । विजौरी–कोठेरी सडकको सिलन्यास गर्दै मंगलबार महासचिब पोख्रेलले चारलेन सडकको ठेक्का बिश्लेशनको तहमा प्र्रवेश गरेको बताएका छन् ।“ ठेक्का विश्लशेनको तहमा प्रवेश गरिहेको छ । छनोट चरणमा छ”,उनले भने“धेरै विलम्ब … Continue reading घोराही–तुलसीपुरको काम गर्ने ठेकेदार केही महिनाभित्र टुंगिन्छः महासचिब पोख्रेल