माओवादीप्रति विश्वास बढेको छ, तर, हौसिने बेला भएको छैन : कुवेर वली

तुलसीपुर, २७  वैशाख । नेकपा माओवादी केन्द्रका निर्वाचन आयोग संयोजक कुवेर ओलीले माओवादीप्रति जनतामा विश्वास बढेको बताएका छन् । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वलीले माओवादी ट्रयाकमा अघि बढिरहेको बताएका छन् ।“माओवादी ट्रयाकमा अघि बढिरहेको छ, जनतामा एउटा भ्रम थियो, त्यो … Continue reading माओवादीप्रति विश्वास बढेको छ, तर, हौसिने बेला भएको छैन : कुवेर वली