डिभाइनमा गाभियो ‘पिस पायोनियर’

तुलसीपुर, ४ चैत । दाङको तुलसीपुर स्थित डिभाइन एजुकेशन फाउन्डेशनले पिस पायोनियर इङलिस मोडेल स्कुल पनि सञ्चालन गर्ने भएको छ । २२ बर्ष अघि सञ्चालित पिस पायोनियर फाउन्डेसनमा गाभिएको हो । आगामी शैक्षिक बर्षदेखि डिभाइन पाठशाला नामले उक्त स्कुल सञ्चालन हुने फाउन्डेशनका संस्थापक भोजराज न्यौपानेले बताए । २०५१ सालदेखि उक्त … Continue reading डिभाइनमा गाभियो ‘पिस पायोनियर’