घरको छतबाट खस्दा १० वर्षीय बालक घाइते
तुलसीपुर, ४ चैत । दाङको तुलसीपुरमा घरको छतमा खेल्दै गर्दा घरको छतबाट खसेर १० वर्षीय बालक घाइते भएका छन् । घाईते हुनेमा कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका –९ बेलुवामा फुपुको छोरी दिदि नाता पर्ने मेनका गिरी गोसाइसंग बस्दै आएका जनक खड्का रहेका छन् । प्राप्त जानकारी अनुसार … Continue reading घरको छतबाट खस्दा १० वर्षीय बालक घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed