एमालेबाट तुलसीपुर खानेपानीमा लामिछाने उम्मेदवार बन्दै, राप्रपासंग तालमेल

तुलसीपुर, २१ फागुन । नेकपा एमालेले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष्ममा पूर्व सचिब मनोज लामिछानेलाई उम्मेदवार बनाउने भएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसंग तालमेल समेत गर्ने निर्णय गरेको छ । राप्रपालाई उपाध्यक्ष दिएर चुनाबी तालमेल गरेको एमाले निकट स्रोतले बताएको छ । एमालेले अध्यक्ष, सचिव, कोषाध्यक्ष र … Continue reading एमालेबाट तुलसीपुर खानेपानीमा लामिछाने उम्मेदवार बन्दै, राप्रपासंग तालमेल