तुलसीपुर खानेपानीमा आज उम्मेदवार मनोनयन

तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुर खानेपानीको उम्मेदवार मनोनयन आज(बुधबार) हुने भएको छ । २ चैतमा तोकिएको निर्वाचनकालागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको हो । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । त्यस्तै नामावली प्रकाशन बेलुकी ५ बजे, उम्मेदवार उपर दावी विरोध विहीबार विहान … Continue reading तुलसीपुर खानेपानीमा आज उम्मेदवार मनोनयन