गोरखाका विद्यार्थी तीन घण्टा हिडेर दिए सरकारी विद्यालयका विद्यार्थीलाई झोला

तुलसीपुर, ४ फागुन । दाङको तुलसीपुर ६ स्थित गोरखा मोडेल कलेजका विद्यार्थीहरुले तीन घण्टा हिडेर सरकारी विद्यालयका विद्यार्थीहरुलाई झोलासहित कपी, कलमलगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित विकट क्षेत्र प्रतापकोटसम्म हिडेका हुन् । करिब १२ किलोमिटर दुरीमा रहेको सोही क्षेत्रमा विविएसमा अध्ययनरत पहिलोदेखि … Continue reading गोरखाका विद्यार्थी तीन घण्टा हिडेर दिए सरकारी विद्यालयका विद्यार्थीलाई झोला