यी हुन्, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिमा दाङबाट प्रतिनिधित्व गर्नेहरु

तुलसीपुर २६ मंसिर / दाङबाट लुम्बिनी प्रदेश समितिमा २६ जना परेका छन् । पार्टीको भालुवाङमा जारी प्रदेश सम्मेलनले दाङबाट २६ जनाको नाम प्रदेश कमिटिमा चयन गरेको हो । प्रदेशभरबाट २१७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । १) लुमाकान्त न्यौपाने (सागर) २) लुमबहादुर कार्की (बद्री) ३) यमनारायण पोख्रेल (विश्वास) ४) … Continue reading यी हुन्, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिमा दाङबाट प्रतिनिधित्व गर्नेहरु