दाङ शान्तिनगरको मावि सिमसुन्दरपुर देशकै तृतिय

तुलसीपुर, ३ असोज । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित जनकल्यान माध्यामिक विद्यालय सिमसुन्दरपुर शिक्षा पुरस्कार प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरु मध्ये माध्यामिक शिक्षा परीक्षामा देशभरमै तृतिय हुन सफल भएको भन्दै पुरस्कृत गरिएको हो । उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विहीबार एक लाख पुरस्कार सहित … Continue reading दाङ शान्तिनगरको मावि सिमसुन्दरपुर देशकै तृतिय