लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, दाङकी सीता चौधरी मन्त्री बन्दै
तुलसीपुर, ८ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट … Continue reading लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, दाङकी सीता चौधरी मन्त्री बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed