शाैच गर्न खाेलामा गएकाे बेला बगाउँदा दाङमा महिलाको मृत्यु

तुलसीपुर, १८ असार । दाङमा खाेलाले बगाउँदा  एक महिलाकाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा साेही वडाकाे रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएकाे हाे । मंगलबार दिउसाे खोला पार गर्ने क्रममा बगेर मृत्यु भएका उनकाे शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा राखिएको इलाका … Continue reading शाैच गर्न खाेलामा गएकाे बेला बगाउँदा दाङमा महिलाको मृत्यु