तुलसीपुर र घोराहीमा दुई दिन गर्मी विदा

तुलसीपुर, ३० जेठ । गर्मीका कारण दाङका विद्यालय पुनः बन्द गर्न थालिएको छ । घोराही उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । उहाँका अनुसार बर्षे विदाबाट … Continue reading तुलसीपुर र घोराहीमा दुई दिन गर्मी विदा