दाङमा फेरि बढ्यो अत्याधिक गर्मी, ४०.२ डिग्रि तापक्रम

दाङ,३० जेठ । दाङमा बुधबार फेरि ४०.२ डिग्रि सेल्सियस तापक्रम भएको छ । यस बर्ष दाङमा पनि १२ बर्ष अघिको रेकर्डलाई तोडिरहेको छ । १७ जेठमा पनि ४०.२ डिग्रि तापक्रम थियो । १२ बर्षयता दाङमा ४० डिग्रि सेल्सियस तापक्रमलाई पार गरेको थियो । तर, यस बर्ष त्यसलाई पार गरेको छ … Continue reading दाङमा फेरि बढ्यो अत्याधिक गर्मी, ४०.२ डिग्रि तापक्रम