तुलसीपुरमा विद्यार्थी एक्कासी बेहोस

दाङ, ३० जेठ । दाङको तुलसीपुर ११ स्थित अमर मावि उरहरीका विद्यार्थीहरु एक्कासी बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने पाँच जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी एक्कासी बेहोस भएका हुन् । गर्मीकै कारण उनीहरुमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले बताए । … Continue reading तुलसीपुरमा विद्यार्थी एक्कासी बेहोस