लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिदै

दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनु हुने भएको छ । त्यसकालागि अपरान्ह ४ बजे संसद बैठक आह्वान गरिएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए । केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वटा दुई भन्दा बढि … Continue reading लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिदै