जिम्मेवारीमा दृढ रहने ‘सीताराम’

दीपक बोहरा   दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी सीताराम शर्मा सामाजिक अभियन्ता मध्येका एक हुन् । उनले खानेपानीको क्षेत्रमा निकै योग्दान पु¥याएका छन् । खानेपानी मात्रै होईन्, यातायात र  खेल क्षेत्रको सुधारमा पनि उनको ठूलो भूमिका रहेको छ । लामो समय यातायात क्षेत्रमा जागिर जीवन विताएका शर्माको जन्म २०२८ … Continue reading जिम्मेवारीमा दृढ रहने ‘सीताराम’