तुलसीपुरमा एक महिनामा ३२ लाखको इन्धन खर्च !

दीपक बोहरा, दाङ,१९ फागुन । दाङ तुलसीपुर उपमहानगरपालिकाले एक महिनामा करिब ३१ लाखको इन्धन खर्च गरेको पाईएको छ । गएको कात्तिक महिनामा ३१ लाख ९७ हजार ३ सय ३२ रुपैँया इन्धन खर्च भएको पाईएको हो । यो खर्च अस्वभाविक रहेको भन्दै लेखा समितिले प्रश्न चिन्ह उठाएको छ । उपमहानगरपालिका स्रोतका … Continue reading तुलसीपुरमा एक महिनामा ३२ लाखको इन्धन खर्च !