दाङको सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ १७ भदौ / दाङको घोराही–लमही सडक खण्ड अन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराही तर्फ आउदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४० बर्षीय … Continue reading दाङको सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु