लेनदेन नमिलेपछि अपहरण, ७ लाख माग गरेको भन्दै ६ जना पक्राउ

दीपक बोहरा दाङ,१० साउन । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो … Continue reading लेनदेन नमिलेपछि अपहरण, ७ लाख माग गरेको भन्दै ६ जना पक्राउ