तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ

आदरणीय नगरसभाका सदस्यज्यूहरु, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएपछिको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित तुलसीपुर उपमहानगरपालिकाको यो गरिमामय एवम् सम्मानित नगरसभाको पहिलो अधिवेशनमा उपमहानगरपालिकाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु । २. यस ऐतिहासिक अवसरमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म … Continue reading तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ