तुलसीपुर बजार क्षेत्रका तार फेरियो

तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए ।‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा करेन्ट लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले हाइटेन्सन लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा कभर पनि राखेको छ । … Continue reading तुलसीपुर बजार क्षेत्रका तार फेरियो