माओवादी केन्द्रले तुलसीपुर खानेपानीमा शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने

तुलसीपुर, १६ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा माओवादी केन्द्रले सीताराम शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको शुक्रबार बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका सचिब शसिकिरण ढकालका अनुसार हालका उपाध्यक्ष समेत रहेका शर्मालाई पार्टीले सर्वसम्मत रुपमा उम्मेदवारकालागि अघि सारेको हो । शर्माले … Continue reading माओवादी केन्द्रले तुलसीपुर खानेपानीमा शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने