तुलसीपुरमा ८ सय ८८ जनाको लाइन काटियो
तुलसीपुर, १६ फागुन । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ८ सय ८८ ग्राहाकको लाइन काटेको छ । ६० दिन भन्दा बढि विद्युतको बक्यौता रकम बाँकी रहेका ग्राहकको लाइन काटिएको वितरण प्रमुख शिव नारायण गोशलीले बताए । “हाम्रो नियमले विद्युत बक्यौता तिर्न बाकी ६० दिन भन्दा बढि भएमा लाइन काट्ने … Continue reading तुलसीपुरमा ८ सय ८८ जनाको लाइन काटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed