डिभाइनको बार्षिकोत्सवः संस्कार र संस्कृतिमा जोड

तुलसीपुर, ७ फागुन । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विद्यार्थी विदेश जाने अबस्थाको अन्त्य हुनुपर्ने बताए । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित डिभाईन एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित डिभाइन एकाडेमीको १६ औं बार्षिकोत्सवका अवसरमा बुधबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले १२ पास गरे विद्यार्थीहरु विदेश जाने गरेको भन्दै … Continue reading डिभाइनको बार्षिकोत्सवः संस्कार र संस्कृतिमा जोड