पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्छः शर्मा

तुलसीपुर, ११ भदौ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्ने बताईन । मंगलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा शर्माले एक्लै चुनाब लड्नकालागि माओवादी घटकहरुबीच एकता आबश्यक रहेको समेत बताईन ।“अब ०८४ सम्म … Continue reading पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्छः शर्मा