तुलसीपुरमा खोलाले बगाएका दुई जनाको पहिचान खुल्यो

दीपक बोहरा दाङ, १८ साउन । दाङमा खोलाले बगाउँदा बेपता भएका दुईजनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर ४ बेचननी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा … Continue reading तुलसीपुरमा खोलाले बगाएका दुई जनाको पहिचान खुल्यो