राप्ती नदीमा आएको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार, एक जना बेपत्ता

दाङ,  २२ असार । लगातारको वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ भने एकजना बेपत्ता छन्। दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको … Continue reading राप्ती नदीमा आएको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार, एक जना बेपत्ता