तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन २९ वैशाखमा हुने

तुलसीपुर, १८ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको यही वैशाख २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । वैशाख २९ गते हुने निर्वाचनको लागि वैशाख २४ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन २४ गते नै अपरान्ह साढे ४ … Continue reading तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन २९ वैशाखमा हुने