टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै सांसद मास्कीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

तुलसीपुर,९ वैशाख । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले संघीय अर्थमन्त्री बर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् । आईतबार सांसद मास्कीले मन्त्री पुनलाई ध्यानाकर्षण गराउँदै आगामी बजेटमा जसरी पनि समावेश गरि बहुबर्षियमा समावेश गर्न ध्यानाकर्षण गराएका हुन् । टरिगाउँ एयरपोर्ट … Continue reading टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै सांसद मास्कीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण