दाङमा कार्यसम्पादनमा राप्ती गाउँपालिका पहिलो

दीपक बोहरा दाङ, ५ फागुन । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दाङक १० पालिका मध्ये राप्ती गाउँपालिका सबै भन्दा उब्बल रहेको छ । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन … Continue reading दाङमा कार्यसम्पादनमा राप्ती गाउँपालिका पहिलो